महत्त्वपूर्ण सूचना

वि.सं: जेठ ३१, २०८३

केशव घिमिरे

नि. कार्यालय प्रमुख

9857825195

तारा प्रसाद शर्मा

वरिष्ठ अधिकृत

9847850625

Hot line

082-520195

082-520195

लुम्बिनी प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय, तुलसीपुर उपमहानगरपालिका, गाईडहरमा अवस्थित छ । यो कार्यालय सेवाको दृष्टिले समर्पित र जनमैत्री केन्द्रको रुपमा परिचित छ। सवारी तथा यातायात सम्बन्धी ऐन, नियमावली र निर्देशिकाहरूको पूर्ण पालना गर्दै यो कार्यालयले नयाँ सवारी चालक अनुमतिपत्र (स.चा.अ.पत्र) जारी गर्ने, नवीकरण, वर्ग थप, प्रमाणिकरण तथा प्रतिलिपि प्रदान गर्ने लगायतका महत्वपूर्ण सेवाहरू सहज र प्रभावकारी ढंगले प्रदान गर्दै आएको छ। साथै, ब्लु बुक नवीकरण, सवारी दर्ता, रुट परमिट जारी तथा नवीकरण, सवारी कर संकलन, अस्थायी पास वितरणजस्ता सेवामार्फत नागरिकको समय र आवश्यकतालाई उच्च प्राथमिकता दिइएको छ। सवारी जाँचपास, लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनसम्म, कार्यालयले पारदर्शिता, जवाफदेहिता र सेवाग्राहीप्रतिको समर्पणलाई आफ्नो मूल मन्त्र बनाउँदै आएको छ जसले नागरिकको विश्वास जित्दै प्रदेशको यातायात क्षेत्रलाई अझ व्यवस्थित र सहज बनाउँदै लगेको छ।

सूचना

सुरेश थापा

कम्प्युटर अपरेटर (करार)

खगिसरा खड्का

सहायक कम्प्युटर अपरेटर (करार)

नीति तथा नियमहरु