महत्त्वपूर्ण सूचना

वि.सं: साउन २४, २०८३

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
असार १९, २०८३ मिति २०८३।०३-१५ देखि १८ गतेसम्म सञ्चालन भएको लिखित परीक्षाको नतिजा प्रकाशन ।
असार १७, २०८३ प्रयोगात्मक परीक्षा (Trial Test) सञ्‍चालन सम्बन्धी सूचना
असार ७, २०८३ मिति २०८३।०३।०१ देखि ०४ सम्म सञ्चालन भएको लिखित परीक्षाको नतिजा।
असार ७, २०८३ मिति २०८३।०३।०९ देखि २०८३।०३।१३ गते सम्म सञ्चालन हुने वर्ग B को प्रयोगात्मक परीक्षाको परीक्षार्थीहरूको  नामावली ।
जेठ २२, २०८३ सवारी चालक अनुमतिपकत्रको Smart Card वितरण सम्बन्धमा ।
जेठ २२, २०८३ मिति २०८३।०२।१८ देखि २०८३।२।२१ सम्म सञ्चालन भएको लिखित परीक्षाको नतिजा।
जेठ २०, २०८३ मिति २०८३।०२।११ देखि २०८३।०२।१३ सम्म सञ्चालन भएको लिखित परीक्षाको नतिजा ।
जेठ ९, २०८३ मिति २०८३।०२।०४ देखि ७ गतेसम्म सञ्चालन भएको लिखित परीक्षाको नतिजा प्रकाशन ।
जेठ १, २०८३ सवारी चालक अनुमतिपकत्रको Smart Card वितरण सम्बन्धमा ।
जेठ १, २०८३ मिति २०८३।०१।२८ गतेदेखि ३१ गतेसम्म सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशन ।
बैशाख २८, २०८३ यस कार्यालयबाट April-29-2026 मा सवारी चालक अनुमति पत्र नविकरण गरेका तथा वर्ग थप र नयाँ सवारी चालक अनुमति पत्र जारी भएका Smart Card हरू वितरणका लागि तयारी अवस्थामा रहेको व्यहोरा अनुरोध छ।
बैशाख २८, २०८३ यस कार्यालयबाट April-30-2026 मा सवारी चालक अनुमति पत्र नविकरण गरेका तथा वर्ग थप र नयाँ सवारी चालक अनुमति पत्र जारी भएका Smart Card हरू वितरणका लागि तयारी अवस्थामा रहेको व्यहोरा अनुरोध छ।