महत्त्वपूर्ण सूचना

वि.सं: साउन २४, २०८३

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
कात्तिक २५, २०८२ प्रयोगात्मक परिक्षाको राजस्व बुझाउने सम्बन्धी पुनः प्रकाशित सुचना।
कात्तिक २१, २०८२ सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परिक्षाको नतिजा सम्बन्धी सुचना ।
कात्तिक २१, २०८२ अवरुद्ध सेवाहरु आंशिक रुपमा संचालन हुने सम्बन्धी सुचना।
भदौ २४, २०८२ सेवा अवरुद्ध सम्बन्धी सूचना (मिति २०८२।०५।२४ गतेे)
भदौ २३, २०८२ सवारी चालक अनुमति पत्र वर्ग C,C1 (टेम्पो, अटो-रिक्सा,ई-रिक्सा) र वर्ग E (ट्याक्टर) को प्रयोगात्मक परीक्षा (Trial Examination) हुने सम्बन्धी सूचना ।
भदौ २०, २०८२ २०८२/०५/२६ गते संचालन हुने वर्ग B को प्रयोगात्मक परीक्षाका उम्मेदवारहरुको नामावली (नोट- परीक्षा संचालन विहान ७.०० बजे देखि १०.०० बजेसम्म मात्र हुने छ ।)
भदौ २०, २०८२ २०८२/०५/२५ गते संचालन हुने वर्ग B को प्रयोगात्मक परीक्षाका उम्मेदवारहरुको नामावली (नोट- परीक्षा संचालन विहान ७.०० बजे देखि १०.०० बजेसम्म मात्र हुने छ ।)
भदौ २०, २०८२ २०८२/०५/२४ गते संचालन हुने वर्ग B को प्रयोगात्मक परीक्षाका उम्मेदवारहरुको नामावली (नोट- परीक्षा संचालन विहान ७.०० बजे देखि १०.०० बजेसम्म मात्र हुने छ ।)
भदौ २०, २०८२ २०८२/०५/२३ गते संचालन हुने वर्ग B को प्रयोगात्मक परीक्षाका उम्मेदवारहरुको नामावली (नोट- परीक्षा संचालन विहान ७.०० बजे देखि १०.०० बजेसम्म मात्र हुने छ ।)
भदौ २०, २०८२ २०८२ साल भाद्र १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको सवारी चालक अनुमतिपत्रको नयाँ तथा वर्ग थप तर्फको लिखित परीक्षा नतिजाको नामावली
भदौ ६, २०८२ वर्ग A/K को प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना ।
असार १७, २०८२ वर्ग A/K, B को प्रयोगात्मक परीक्षा (Trial Examination) सम्बन्धी सूचना ।