२०८२ साल भाद्र १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको सवारी चालक अनुमतिपत्रको नयाँ तथा वर्ग थप तर्फको लिखित परीक्षा नतिजाको नामावली (चेकलिस्ट) हेर्न तल दिइएकाे Link मा क्लिक गर्नुहाेला।
(परीक्षाफल सम्बन्धी कुनै समस्या भएमा ७ दिनभित्र निवेदन दिन जानकारी गराइन्छ । म्याद नाघी आएको निवेदनमाथि कुनै सुनुवाई हुनेछैन ।
https://drive.google.com/file/d/1_xIISkGtf4MI8ibpW29tSax0XlbAooXw/view?usp=sharing